newsare.net
काठमाडौं । डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डडोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
काठमाडौं । डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ । यो केन्द्रले M–Hero र Voyah जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ । डोंगफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास (R&D) सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने […] Read more











