newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठनसँगै देशमा पूर्वाधार वनिर्माण क्षेत्र सुस्ताउँदा बालेन सरकारलाइ चुनौती, लक्ष्यमा पुग्नै कठिन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठनसँगै देशमा पूर्वाधार विकासले तीव्र गति लिने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री स्वयं स्ट्रक्चरल इन्जिनियर र सरकारमा प्राविधिक पृष्ठभूमि भएका मन्त्रीहरूको बाहुल्यता भएकै कारण निर्माण क्षेत्रले नयाँ फड्को मार्ने विश्वास गरिएको थियो । सार्वजनिक खरिद प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने, राज्यको आफ्नै पूर्वाधार निर्माण कम्पनी […] Read more











