newsare.net
काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवर्द्धन तथा महिला नेतृत्वमा रहेका साना तथलक्ष्मी सनराइज बैंक र अन्तरराष्ट्रिय वित्त निगमबीच सहकार्य, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड दिईँदै
काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवर्द्धन तथा महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमसँग सहकार्य सम्झौता गरेको छ। महिला केन्द्रित बैंकिङ पहलअन्तर्गत भएको उक्त सम्झौतामा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले […] Read more











