newsare.net
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोपोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित ६ पूर्वमन्त्री मुछिए
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यससँगै प्रकरणमा जोडिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ। अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिई भ्रष्टाचार गरेको आरोप लगाउँदै ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ। मुद्दामा तत्कालीन […] Read more











