newsare.net
काठमाडौं । सरकारी स्वामित्वका तीन बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारले नयाँ अध्यतीन सरकारी बैंकका अध्यक्षले दिए राजीनामा
काठमाडौं । सरकारी स्वामित्वका तीन बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारले नयाँ अध्यादेशमार्फत राजनीतिक नियुक्तीधारीहरुलाई पदबाट बर्खास्तीको प्रक्रिया अघि बढाएपछि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अध्यक्षले राजीनामा दिएका हुन् । उनीहरूले बुझाएको राजीनामा स्वीकृत समेत भइसकेको स्रोतले जनाएको छ । हाल कृषि विकास बैंकको अध्यक्ष डिम प्रसाद पौडेल, राष्ट्रिय […] Read more











