newsare.net
काठमाडौं । सरकारले विदेशमा रहेका १५ जना अवैतनिक (अनररी) कन्सुलर जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्सरकारले गर्याे १५ अवैतनिक दूतहरूलाई पदमुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
काठमाडौं । सरकारले विदेशमा रहेका १५ जना अवैतनिक (अनररी) कन्सुलर जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलहरूलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषदले […] Read more











