newsare.net
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवतनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि रुख कटानको अनुमति
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । […] Read more











