newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनसगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ४७.१३ प्रतिशतले घटेर १९ करोड ३ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा लगानी […] Read more











