newsare.net
चितवन । चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र नचितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् ५५ करोड भुक्तानी
चितवन । चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले उक्त रकम नपाएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुस महिना देखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले तीन महिनादेखिको भुक्तानी गरेका छैनन् । उनका अनुसार जिल्लाबाट […] Read more











