newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्९ महिनामा भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, हरेक महिना आउँछ औसतमा १ खर्ब ८४ करोड
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस अवधिमा गत आवको सोही अवधिको तुलनामा यस्तो रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ […] Read more











