newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै सामाजिक सञ्जसंसद्मा निदाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि अर्थमन्त्री वाग्लेको स्पष्टीकरण-‘म निदाएको थिइनँ’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको बैठकमा वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे । अर्थमन्त्री वाग्लेले भने, ‘मैले टेबुलमुनि फोन हेरिरहेको कुरालाई धेरैले निदाएको भनेर गलत अर्थ लगाए। राष्ट्रपतिको अगाडि फोन चलाउनु […] Read more











