newsare.net
काठमाडौं । याम्बालिङ हाइड्रोपावरको आईपीओ आज बैशाख ३० गते बाँडफाँड भएको छ । बुधबार बिहान कम्पनीकोयाम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ७४ हजार ३ सय जनाले पाए १० कित्ता
काठमाडौं । याम्बालिङ हाइड्रोपावरको आईपीओ आज बैशाख ३० गते बाँडफाँड भएको छ । बुधबार बिहान कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो । यस कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ता प्राप्त गरेका छन् । कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि […] Read more











