newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घसामान्य घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमा सीमित
काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.१५ अंकले घट्दै २७ सय ४० को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३९ कम्पनीका ५६ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more











