newsare.net
काठमाडौं । वसन्त राज लम्सालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सविजय लघुवित्तमा नेतृत्व परिवर्तन, सीईओ वसन्त राज लम्सालको राजीनामा स्वीकृत
काठमाडौं । वसन्त राज लम्सालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका छन्। उनले वैशाख २८ गते सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए। संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लम्सालको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। यससँगै कम्पनीले अर्को व्यवस्था नभएसम्म संस्थाको दैनिक प्रशासनिक तथा […] Read more











