newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्यजीवन बीमा कम्पनीहरुले कमाए सवा ४ अर्ब नाफा, प्रतिसेयर आम्दानीमा को अगाडि ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य गिरावट आएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा समग्रमा ४.७९ प्रतिशतले घटेर ४ अर्ब २८ करोड ५४ लाख ८० हजार रुपैयाँमा समिति भएको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५० […] Read more











