newsare.net
काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई रिहानेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले पाण्डेले रोजेको वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तमा थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो । उनलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट […] Read more











