newsare.net
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८बागमती प्रदेश सरकारद्वारा रु ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन, घरजग्गा र सवारीसाधन कर मुख्य स्रोत
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख महिनासम्ममा रु २० […] Read more











