newsare.net
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमविद्युतीय सवारी साधनको मोटर क्षमतासम्बन्धमा भइरहेका टीप्पणीप्रति नाइमद्धारा ध्यानाकर्षण
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमद्वारा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) को ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले यसअघि यस विषयलाई अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलका क्रममा समेत उठाउँदै इभि […] Read more











