newsare.net
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व क७३ खेलमै १५० विकेट पूरा गर्दै सन्दीपले रचे विश्व कीर्तिमान
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्याण्डविरुद्धको खेलमा दुई विकेट हात पार्दै उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडी बन्न सफल भएका हुन् । सन्दीपले मात्र ७३ खेलमै १५० विकेटको आँकडा पूरा गरेका हुन् । यसअघि यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका […] Read more











