newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनअन्तर्गत एशोसिएटमहासङ्घको मतगणनामा गडबडी, पुनः गणना गर्न माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनअन्तर्गत एशोसिएट तर्फको कार्यकारिणी समिति सदस्य पदको मतगणनामा गडबडी भएको भन्दै पुनः मतगणनाको माग गरिएको छ । उक्त पदका उम्मेदवार डा. रामशरण थपलियाले निर्वाचन समितिसमक्ष निवेदन दिँदै आफूले प्राप्त गरेको मतसंख्यामा फरक देखिएको उल्लेख गरेका छन् । उनका अनुसार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा […] Read more











