newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको संक्षिधितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ उपदफा (३) बमोजिम अध्यक्ष पदका लागि नाम सिफारिस गर्ने प्रयोजनले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। […] Read more











