newsare.net
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। सर्वसाधारणको लागि निटक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ५१ हजार ५ सय ४५ जनाले पाए शेयर
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको हो। कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाको आवेदन परेको […] Read more











