newsare.net
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा पहुँच विस्तार रमुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, २० थान ह्वीलचेयर हस्तान्तरण
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा पहुँच विस्तार र समावेशी विकासलाई लक्षित गर्दै विभिन्न संस्थालाई २० थान ह्वीलचेयर हस्तान्तरण गरेको छ। बैंकले ‘गुणस्तरीय स्वास्थ्य सेवा पहुँच, समावेशीता प्रवर्द्धन तथा दिगो विकास लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यसहित ह्वीलचेयर सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत धनगढीस्थित सेती प्रादेशिक अस्पताल लाई १० थान ह्वीलचेयर […] Read more











