newsare.net
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्तमहासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा त्रिपक्षीय भिडन्त, कसको पल्लाभारी ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। महासंघको शुक्रबार हुने यी दुई पदको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने स्पष्ट देखिएको हो। महासङ्घको भोलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष तर्फ महासंघका पूर्व उपाध्यक्षहरू हेमराज ढकाल सुरकृष्ण वैद्य र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी कोषाध्यक्ष पदमा भक्त […] Read more











