newsare.net
काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्लीतर्फ उडेको एयर इन्डियाको उडान नम्बर एआई२८०२ को इन्जबेंगलुरु–दिल्ली उडानको एयर इन्डिया विमानको इन्जिनमा आगो, सबै यात्रु सुरक्षित
काठमाडौं । भारतको बेंगलुरुबाट राजधानी दिल्लीतर्फ उडेको एयर इन्डियाको उडान नम्बर एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगलागी भएको छ। यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ। उक्त विमानमा १६० यात्रु सवार थिए। एयर इन्डियाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ कि अन्तिम अवतरणका क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागीको संकेत पाएका […] Read more











