newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक ३२ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमामहालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवः विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक ३२ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा बैंकले जेठ २ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । बैंकले वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । […] Read more











