newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्नएफएनसीसीआई निर्वाचन : अञ्जन–सुरकृष्ण भर्सेस अल, प्रबलजंग पाण्डे रिङआउट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन थप रोचक बन्न पुगेको छ । महासंघको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनदेखि नै कित्ताकाट हुँदै आएको निर्वाचन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा थप रोचक बन्न पुगेको हो । बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा पछिल्लो समय समिकरण चेञ्ज हुँदै अध्यक्ष अञ्जन भर्सेस अल हुन पुगेको थियो । […] Read more











