newsare.net
काठमाडौं । वर्षा र पहिरोका कारण आज देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुआज यी पाँच वटा मुख्य सडक अवरुद्ध, केही सडक भने एकतर्फी सञ्चालनमा
काठमाडौं । वर्षा र पहिरोका कारण आज देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ को दोभान वडा न. ३ को रिजालभिर र आयोम बजार क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै […] Read more











