newsare.net
काठमाडौं । कतार एयरवेजले नेपालमा आफ्नो मुख्य टिकट बिक्री प्रतिनिधि (जिएसए) को जिम्मेवारी प्रेसिडप्रेसिडेन्ट ट्राभल्सले पायो कतार एयरवेजको जीएसए, यात्रुलाई थप सहज सेवा उपलब्ध हुने
काठमाडौं । कतार एयरवेजले नेपालमा आफ्नो मुख्य टिकट बिक्री प्रतिनिधि (जिएसए) को जिम्मेवारी प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सलाई दिएको छ । कम्पनीले प्रेसिडेन्ट ट्राभललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । यससँगै नेपालबाट कतार एयरवेजको टिकट बुकिङ, यात्रा व्यवस्थापन, कर्पोरेट सेवा तथा यात्रु सहायता सेवा अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ । प्रेसिडेन्ट ग्रुप अफ […] Read more











