newsare.net
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जाप्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुन्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउने मिति चाँडै तय हुने जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमापनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले विरोभ जारी राखेपछि उनले प्रधानमन्त्री बालेन संसद्मा आउने मिति चाँडै तय हुने बताए । सभामुख अर्यालले विपक्षीलाई भने मलाई विश्वास छ । सत्तापक्षका मुख्य सचेततकले दिएको जानकारी अनुसार […] Read more











