newsare.net
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्जेठ २२ देखि ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुँदै, सबै स्टल बुक
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२६’ आयोजना हुने भएको छ । महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदर्शनी विसं २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ । नेपालमा जलविद्युत उत्पादन, विद्युत […] Read more











