newsare.net
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फतपरराष्ट्र मन्त्रालयको ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक, कन्सुलर सेवा एमार्फत लिन आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् । कन्सुलर सेवा विभागले आज आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उनले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका […] Read more











