newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाकोएनआईसी एशियाको सामाजिक उत्तरदायित्व, दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालय लाई शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले झोला सहित विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ । हाल १३८ भन्दा बढी विद्यार्थी […] Read more











