newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकलसामान्य बढ्यो सेयरबजार, कारोबार रकममा पनि सुधार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयका ४.९९ अंकले बढ्दै २७ सय ८२ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच […] Read more











