newsare.net
काठमाडौं । सरकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटमाथिको विद्युतमा भ्याट लगाउने घोषणा गर५० युनिटमाथिको विद्युतमा भ्याट ऊर्जा रुपान्तरण र उपभोक्ता हितविपरीत : कुलमान घिसिङ
काठमाडौं । सरकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटमाथिको विद्युतमा भ्याट लगाउने घोषणा गरेको छ । बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउने निर्णयको पूर्व ऊर्जा मन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धक कुलमान घिसिङले विरोध गरेका छन् । घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको यो कदमको […] Read more











