newsare.net
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा भारत वा तेस्रो मुलुक जुनसुकै स्थानबाट पैठारी भए पनि २०यस्तो छ विद्युतीय सवारीको कर व्यवस्था, कति मूल्यका गाडीको कर कति ?
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा भारत वा तेस्रो मुलुक जुनसुकै स्थानबाट पैठारी भए पनि २० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । विधेयकको दफा ११ को उपदफा (१) सँग सम्बन्धित अनुसूची–३ मा स्वच्छ पूर्वाधार लगानी शुल्कको व्यवस्था गरिएको छ। उक्त अनुसूचीको प्रकरण १ […] Read more











