newsare.net
काठमाडा । सरकारले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटबजेटमा दर्जनौं विरोधाभास : एकातिर भ्याटमा बहुदर अध्ययनको योजना, अर्कोतिर कार्यान्वयन सुरु
काठमाडा । सरकारले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा दर्जनौं विरोधाभास देखिएका छन् । आर्थिक वर्ष २०८३÷८४ का लागि सार्वजनिक गरेको बजेटमा कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाउने घोषणा गरिएपनि बजेट दस्तावेजभित्र नै नीतिगत तथा व्यावहारिक विरोधाभास देखिएका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सर्वसाधारणलाई राहत दिने र अर्थतन्त्रलाई […] Read more











