newsare.net
काठमाडौं । विद्धान अर्थमन्त्रीको रुपमा परिचित डा. स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेट निर्माण गरविद्वान अर्थमन्त्रीको उल्टो अर्थशास्त्र : बिजुली, शिक्षा र स्वास्थ्यमा कर लगाएर हिरामा छुट
काठमाडौं । विद्धान अर्थमन्त्रीको रुपमा परिचित डा. स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेट निर्माण गर्दा उक्त विद्धतामाथि नै प्रश्न उठेको छ । नेपाली अर्थतन्त्रको ड्राइभिङ सिटको जिम्मेवारी लिएका अर्थमन्त्री डा. वाग्लेले बजेट निर्माण गर्दा सामान्य अनपढ व्यक्तिले सोच्ने भन्दापनि तल्लो स्तरको बजेट ल्याएका छन् । युवा र विद्धान अर्थमन्त्रीका रुपमा अर्थमन्त्रालयको नेतृत्व गरिरहेका डा. वाग्लेले ल्याउने […] Read more











