newsare.net
काठमाडौं । एक वर्षअघि सरकारले ६ खर्ब रुपैयाँ ऋण उठाउने योजना ल्याउँदा चर्को आलोचना गरेका अर्थमन्अर्थमन्त्री वाग्लेलाई नै गिज्याउँदै बजेट : गत वर्ष ६ खर्ब ऋणको विरोध, अहिले आफैंले लिए ६ खर्ब ६६ अर्ब ऋण
काठमाडौं । एक वर्षअघि सरकारले ६ खर्ब रुपैयाँ ऋण उठाउने योजना ल्याउँदा चर्को आलोचना गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक आफैंलाई गिज्याउने बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्रीको हैसियतमा वाग्लेले आगामी आर्थिक वर्षका लागि त्यसभन्दा बढी ऋण लिने बजेट सार्वजनिक गरेपछि उनको पुरानो अभिव्यक्ति फेरि चर्चामा आएको छ। आर्थिक वर्ष २०८३र८४ का लागि शुक्रबार प्रस्तुत […] Read more











