newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोलामा ९५ करोड लगानी सुनिश्चित, सम्झौतामा हस्ताक्षर
काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ। बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। विशेष कार्यक्रमबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष […] Read more











