newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आइतबार बेलुका ८ बजेका लरास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक, महाधिवेशन तयारीदेखि विधान संशोधनसम्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आइतबार बेलुका ८ बजेका लागि सचिवालय बैठक बोलाएका छन्। बैठक भर्चुअल माध्यमबाट बस्ने पार्टीले जनाएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका गतिविधि तथा संगठन विस्तारसँग सम्बन्धित विषयमा छलफल हुनेछ। साथै अनुशासन आयोग, निर्वाचन आयोग र विभिन्न विभागका पदाधिकारी तथा […] Read more











