newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालबनिजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालबालिकाको पोषणमा खर्च हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयमा लागाइएको कर दुर्गम भेगका दलित बालबालिकाको पोषणमा खर्च हुने बताएका छन् । आइतबार अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रुपमा नभई सामाजिक समानता प्रवद्र्धन गर्ने प्रगतिशील करका रुपमा बुझ्न आग्रह गरेका छन् । […] Read more











