newsare.net
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छआजदेखि बजेट छलफल सुरु हुँदै, अर्थमन्त्रीले आज आयव्ययको प्रस्ताव पेस गर्ने
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल सुरु हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज १ बजे बस्ने सोह्रौं बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य […] Read more











