newsare.net
काठमाडौं । ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदजेठ २२ देखि फिन इलेक्ट्रोटेक २०२६ आयोजना हुँदै, २५ हजार आगन्तुक सहभागी हुने अपेक्षा
काठमाडौं । ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। नेपालको विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको ठूलो प्रदर्शनीमध्ये एक मानिने उक्त प्रदर्शनीको तयारी सम्पन्न भएको हो । नेपाल विद्युतीय व्यवसायी महासंघले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनीको १२औँ संस्करण आयोजना गर्न लागिएको जानकारी दिएको हो। […] Read more











