newsare.net
काठमाडौं । प्रतिनिधिसभामा भएको नाराबाजी, अव्यवस्था तथा अमर्यादित व्यवहारबारे छानबिन गर्न सभामुसंसद् अवरोध र तोडफोड घटनामा छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन दिने
काठमाडौं । प्रतिनिधिसभामा भएको नाराबाजी, अव्यवस्था तथा अमर्यादित व्यवहारबारे छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले तीन सदस्यीय समिति गठन गरेका छन्। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदले अव्यवस्था सिर्जना गर्दै अमर्यादित व्यवहार तथा भौतिक क्षति पुर्याएको विषयमा जाँचबुझ गर्न समिति […] Read more











