newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारणसभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफएनआईसी एशियाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव
काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारणसभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ। साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि […] Read more











