newsare.net
काठमाडौं । नेपाल एसोसीएसन फर सफ्टवेयर एन्ड इन्फरमेसन टेक्नोलोजी (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४नास आइटीद्वारा बजेटको स्वागत, आयकर दर घटेको बिषय महत्वपूर्ण
काठमाडौं । नेपाल एसोसीएसन फर सफ्टवेयर एन्ड इन्फरमेसन टेक्नोलोजी (नास आईटी) ले आर्थिक वर्ष २०८३/८४ को बजेटले सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने सकारात्मक सन्देश दिएको भन्दै स्वागत गरेको छ। संघले बजेटमार्फत सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत, सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रदान गरिने स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, […] Read more











