newsare.net
काठमाडौं । विश्वका १७० भन्दा बढी देशमा सफलता हासिल गरेको ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) ले नेपालमनेपाल आउँदै जीडब्ल्यूएमको नयाँ पुस्ताको विद्युतीय एसयूभी, यस्ता छन् विशेषता
काठमाडौं । विश्वका १७० भन्दा बढी देशमा सफलता हासिल गरेको ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) ले नेपालमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ। यो नयाँ गाडीमा पाँच सय बीस किलोमिटरसम्मको यात्रा दूरी, बुद्धिमान प्रविधि, उन्नत सुरक्षा प्रणाली र आधुनिक डिजाइन रहेको बताइएको छ। यसमा सूर्यको तापबाट आफैं खरानी मेटाउने विशेष कोटिङ प्रविधि, सात एयरब्याग, […] Read more











