newsare.net
काठमाडौं । विदेशी मुद्राको बढ्दो सञ्चितिलाई उपयोग गर्न नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ‘सोभरेन वेल्थ फन्ड’को मोडालिटीमा राष्ट्र बैंकले सुरु गर्यो अध्ययन, थुप्रिएको विदेशी मुद्रा परिचालन हुने
काठमाडौं । विदेशी मुद्राको बढ्दो सञ्चितिलाई उपयोग गर्न नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । त्यस्तो सञ्चितिलाई सोभरेन वेल्थ फन्डमार्फत उपयोग गर्ने गरी केन्द्रिय बैंकले अध्ययन अगाडि बढाएको हो । यसका लागि आवश्यक कार्यविधि बनाउन प्रारम्भिक अध्ययन अघि बढाइएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘सोभरेन वेल्थ फन्ड सञ्चालनका लागि एउटा मोडालिटी बनाउनु […] Read more











