newsare.net
काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औएभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम पियर-टु-पियर रेमिट्यान्स सेवा सञ्चालन
काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय कोष स्थानान्तरण (P2P) सम्झौता अनुसार बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत उक्त सेवा सुरु गरेको हो। नयाँ प्रणाली लागू भएपछि दुवै देशका नागरिकले तत्काल, सरल र सुरक्षित रूपमा वास्तविक समयमै रकम […] Read more











